२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई जिल्ला अदालतले दियाे सफाइ

काठमाडौँ — जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई जिल्ला अदालतले दियाे सफाइ

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

एक महिलाले अनुयायीले उनले आफूलाई बलात्कार गरेको भनी २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएपछि 'सिद्धबाबा'माथि मुद्दा दायर भएको थियाे ।

सम्बन्धित समाचार:

बलात्कार र बेचबिखन मुद्दामा धरौटी मात्रै ?

जब श्रीमान्‌ले ढाडस दिए

प्रकाशित : मंसिर २२, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?