दाहाल–नेपाल समूहका विद्यार्थीले गरे भेला

काठमाडौँ — नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले भेला गरेका छन् । शुक्रबार थापाथली क्याम्पसमा विद्यार्थीहरुको भेला भएको हो ।

दाहाल–नेपाल समूहका विद्यार्थीले गरे भेला

नेकपाका दुवै अध्यक्षले लिखित प्रस्तावमै एक अर्काविरुद्ध गुटबन्दी गरेको आरोप लगाइरहेका बेला दाहाल–नेपाल समूह निटक विद्यार्थीहरुको भेला भएको हो ।

भेलामा दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्री, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियु सह–संयोजक रञ्जित तामाङलगायतको सहभागिता छ ।

प्रकाशित : मंसिर १९, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?