१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय विदेश सचिव श्रृंगलाले भेटे पराष्ट्रमन्त्री ज्ञवालीलाई

काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन्  ।

भारतीय विदेश सचिव श्रृंगलाले भेटे पराष्ट्रमन्त्री ज्ञवालीलाई

श्रृगंलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् ।

श्रृंगला दरबारमार्गस्थित याक एन्ड यति होटलमा आफ्ना समकक्षी नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग दुई मुलुकबीचको विदेश सचिवस्तरीय वार्ता गरि सिंहदरबार पुगेका हुन् ।

भेटकै अवसरमा श्रृंगलाले भारत सरकारका तर्फबाट नेपालका काेराेना संक्रमितका लागि २ हजार भाइल रेमडेसिभिर खाेप दिएका छन् ।

प्रकाशित : मंसिर ११, २०७७ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?