२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कान्तिपुरकर्मी राठौरलाई मातृशोक

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार हरिहरसिंह राठौरलाई मातृशोक परेको छ ।

कान्तिपुरकर्मी राठौरलाई मातृशोक

उनकी आमा त्रिपुरासिंह राठौरको आइतबार जाजरकोटको भेरी नगरपालिका–३ थाप्लेस्थित आफ्नै घरमा निधन भएको हो । स्व. राठौर ८७ वर्षकी थिइन् । उनका हरिहरसिंहसहित दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : कार्तिक २३, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?