बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमणबाट बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीकी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा बिहीबार राति ९ बजे कोरोना संक्रमणबाट उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या र कोभिड १९ को संक्रमण थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।


प्रकाशित : आश्विन २३, २०७७ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?