२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेपालमा हालसम्म ६० हजार ६ सय ९६ जना काेराेनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

नेपालमा हालसम्म ६० हजार ६ सय ९६ जना काेराेनामुक्त

शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

प्रकाशित : आश्विन १६, २०७७ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?