१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई ज्वरो, सुक्खा खोकी र थकाइको लक्षण देखिएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना

‘अस्ति मलाई सन्चो जस्तो भएन । हिजो (शुक्रबार) परीक्षण गराउँदा कोभिड पोजिटिभ देखियो,’ होम आइसोलेसनमा रहेकी उनले भनिन्, ‘अहिले अवस्था सामान्य छ । जिउ थाक्ने समस्याचाहिँ हुने रहेछ ।’

प्रकाशित : आश्विन १०, २०७७ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?