कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन — तीन ठाउँमा पहिराे जाँदा अवरूद्ध भएकाे नारायणगढ-मुग्लिन सडक खुलेकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयले बिहान १० बजेपछि दुईतर्फी नै बाटाे खुलेकाे जानकारी दिएकाे हाे ।

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

नारायणगढ-मुग्लिन सडककाे १४ किलाे, १७ किलाे र घुमाउनेमा पहिराे जाँदा बिहान पाैने ६ बजेदिखि बाटाे अवरूद्ध भएकाे थियाे ।

पछिल्लो समय लगातारको वर्षापछि नारायणगढ-मुग्लिन सडकखण्डमा दिनहुँजसो पहिरो गएर यातायात अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : आश्विन २, २०७७ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?