कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपत्यकामा २४ घन्टामा थप ४ सय ४५ संक्रमित 

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ४ सय ४५ संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा बिहीबार काठमाडौँमा ३ सय ५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित देखिएका हुन् ।

उपत्यकामा २४ घन्टामा थप ४ सय ४५ संक्रमित 

२४ घन्टाको अद्यावधिक विवरणमा बुधबार काठमाडौं उपत्यकाका ३ जिल्लामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित : भाद्र १८, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?