कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्व मुख्य न्यायाधीश चालिसेको निधन, कोरोना संक्रमण देखिएको थियो

काठमाडौँ — पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ । ७० वर्षिय चालिसे मुटुसम्बन्धी रोगबाट पीडित थिए । राजधानीको गंगालाल हृदय केन्द्रमा उनको निधन भएको हो । परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । 

२०७० असारमा अवकास पाएका चालिसे २०६९ मा पोखरामा कार्यरत रहँदा पुनरावेदन अदालतका उत्कृष्ट न्यायाधीशका रुपमा छनोट भएका थिए ।


प्रकाशित : भाद्र १६, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?