१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नागढुंगा नाकामा कडाइ, मालबाहक सवारी परे अलपत्र [तस्बिरहरू]

काठमाडौँ — प्रहरीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा मालबाहक सवारी साधनहरु प्रवेशमा कडाइ गरेपछि मालबाहक गाडीहरु अलपत्र परेका छन्। बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागू भएपछि नाकाबाट अत्यावश्यक समाग्री जस्तै खाद्यान्न, औषधी, तरकारी, स्वास्थ्य सामाग्री बोकेर आएको सवारी साधनलाई मात्र प्रवेश गर्न दिइएको थियो । अत्यावश्यक बाहेक अन्य सामाग्रीसहित काठमाडौं प्रवेश गर्ने क्रममा रहेका सवारी साधन भने नाकामा नै रोकिएका छन् । धेरै गाडीहरुलाई फिर्ता पठाइएको छ भने कैयौं अलपत्र परेका छन् ।

प्रकाशित : भाद्र ५, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?