मेडिकल कलेजहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन, 'आइसोलेसन बेड व्यवस्था गर्नू' 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभरका सम्पूर्ण मेडिकल कलेजलाई आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मेडिकल कलेजहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन, 'आइसोलेसन बेड व्यवस्था गर्नू' 

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कोभिड १९ का बिरामी उपचारका लगि छुट्टै आइसोलसन भवन वा कक्ष तोकी स्वीकृत बेड संख्याको १ तिहाइ हुन आउने बेड संख्या छुट्याएर उपचारको व्यवस्था तत्काल मिलाउन आग्रह गरेका हुन् ।


प्रकाशित : श्रावण ३१, २०७७ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?