कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १३८ नयाँ सक्रमित थपिएका छन् । 

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९ , ललितपुरमा २१ र भक्तपुरमा ८ नयाँ संक्रमित थपिएका हुन् । मुलुकभर भने २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित : श्रावण २८, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?