कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगित

कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?