बालुवाटारमा ओली–दाहालबीच भेटवार्ता, नेता खनाल पनि सहभागी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।

बालुवाटारमा ओली–दाहालबीच भेटवार्ता, नेता खनाल पनि सहभागी

दाहालले खनाललाई पनि साथै लिएर गएका थिए । छलफल बिहान पाैने दशबाट सुरु भएको दाहालका प्रेस संयाेजक विष्णु सापकाेटाले बताए।

केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।

प्रकाशित : श्रावण १८, २०७७ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?