कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — काठमाडौं महानगरपालिका–२७ स्थित गणेश मन्दिरदेखि महाबौद्ध क्षेत्रका पाँच जना व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि महाबाैद्धमा पीसीआर परीक्षण गरिएको छ । म‌ंगलबार ३ सय जनाको परीक्षण गरिएको छ । सोमबार महाबाैद्ध वडाले सूचना जारी गरी संक्रमितको सम्पर्कमा आएकाहरूले स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको थियो । व्यवसायीमा संक्रमण देखिएपछि महाबाैद्ध क्षेत्रका पसलेहरुले पसलहरु बन्द गरेका छन् ।

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]
महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

महाबाैद्धमा कोरोना परीक्षण [तस्बिरहरु]

प्रकाशित : श्रावण १३, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?