कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ ।

थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६९.३४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताए ।

हाल मुलुकभर २१ हजार ७ सय ४ व्यक्ति क्‍वारेन्टाइनमा रहेका बताएका छन् ।

प्रकाशित : श्रावण ६, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?