बाढी–पहिरोको क्षतिप्रति दुखित छौं : भारतीय दूतावास

काठमाडौँ — काठमाडौंस्थित भारतीय दूतावासले सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

बाढी–पहिरोको क्षतिप्रति दुखित छौं : भारतीय दूतावास

भारतीय दूतावासले आधिकारिक ट्वीटर ह्यान्डल (इन्डियाइननेपाल) मार्फत शुक्रबार ट्वीट गर्दै भनेको छ, ‘सिन्धुपाल्चोकलगायत नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोको कारण हुन गएको जनधनको क्षतिप्रति दुखित छौं । प्रियजनहरु गुमाएका परिवारप्रति समवेदना एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।’

प्रकाशित : असार २६, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?