कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन [तस्बिरहरु]

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार केही युवा माइतीघरमा प्रदर्शनमा सहभागी भएका छन् । पछिल्लो समय नेकपामा जारी विवादका कारण केही नेताहरुले ओलीको राजीनामा समेत मागेकाले ओली समर्थकहरुले केही दिनदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन [तस्बिरहरु]
माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन [तस्बिरहरु]

सरकार आफैले २५ जनाभन्दा बढी एक ठाउामा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका हुन्। ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटिका सदस्यहरुले राजीनामा माग गरिरहेका बेला प्रदर्शन भएको हो ।

माइतीघरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन [तस्बिरहरु]

झरी परिरहेपनि प्रदर्शनमा सहभागी युवाहरुले ओलीको पक्षमा लेखिएका ब्यानर, प्लेकार्ड बोक्दै नाराबाजी गरेका थिए ।

प्रकाशित : असार २६, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?