३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गंगालाल अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द 

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक सेवा बाहेकका सेवाहरु बन्द गर्ने भएको छ । 

गंगालाल अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द 

केन्द्रले सोमबार विज्ञप्ति निकाल्दै कोभिड संक्रमण महामारीको रुप लिइरहेको र अस्पतालमा भर्ना भएका बिरामीहरुमा पनि कोभिड पोजिटिभ देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ ।

अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले थप निर्णयका लागि 'कोभिड-१९ संक्रमण नियन्त्रण कमिटी'सँग छलफलमा रहेका कान्तिपुरलाई बताए ।

प्रकाशित : असार २३, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?