१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संविधानविपरीत भन्दै नागरिकता कानुन संशोधनमा कांग्रेसको फरक मत

जयसिंह महरा

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले संसदमा छलफलमा रहेको नागरिकता ऐनमा नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको संशोधन प्रस्तावले संविधान नै संशोधन गर्न खोजेको भन्दै फरक मत राखेको छ ।

संविधानविपरीत भन्दै नागरिकता कानुन संशोधनमा कांग्रेसको फरक मत

कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, डिला संग्रौला, देवेन्द्रराज कँडेल, अमरेश कुमार सिंह, विनोद चौधरी र मीना पाण्डेले समिति सचिवालयमा फरक मत दर्ता गराएका हुन् ।

उनीहरुले अन्तरिम संविधान २०६३ ले गरेको व्यवस्थाबाट पछि हट्ने र नागरिकलाई दिइएको अधिकार कटौति हुने भन्दै नागरिकता ऐनमा प्रस्तावित संशोधन संघीय कानून विपरित हुने र यसले संवीधान नै संशोधन हुने बताएका छन् ।

कांग्रेसको फरक मत :

प्रकाशित : असार ७, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?