१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सूर्य ग्रहण सुरु, २ बजेर २३ मिनेटमा सकिने (तस्बिरहरु)

काठमाडौँ — आइतबारका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण १० बजेर ५० मिनेट जाँदा सुरु भएको छ । ग्रहण २ बजेर २३ मिनेट सम्म लाग्ने छ भने नेपालबाट तीन घण्टा ३३ मिनेटसम्म सूर्यग्रहण देखिने छ ।

सूर्य ग्रहण सुरु, २ बजेर २३ मिनेटमा सकिने (तस्बिरहरु)

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक मान्यता छ ।

यहाँ राखिएका तस्बिरहरु काठमाडौंको वसन्तपुरबाट खिचिएको हो ।

प्रकाशित : असार ७, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?