१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय १६ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । शुक्रबार थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय १६ पुग्यो

बारामा ६ जना र भक्तपुर,मकवानपुर र सप्तरीमा एक/एक जना संक्रमित थपिएको मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् ।शुक्रबार मात्रै ५९ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै २१ जना निको भएका छन् ।

हालसम्म निको भएकाहरुको संख्या ७० पुगेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?