कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ — शुक्रबारको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्माबलम्बीहरुको पर्व इद उल फित्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बिदा दिने निर्णय गरेको बताए । 

इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

उनले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेपनि बिदा कुन दिन हुने भन्ने टुंगो नलागेको बताए । 'मन्त्रिपरिषद्‍ले बिदा दिने निर्णय गरेको छ । कुनदिन भन्ने इस्लाम धर्मगुरुहरुसँग छलफल पछि तय हुन्छ,' उनले भने ।

प्रकाशित : जेष्ठ ९, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?