कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भक्तपुरको अनन्तलिंगेश्‍वर केन्द्रविन्दु बनाएर ३.४ म्याग्‍निच्युडको भूकम्प

काठमाडौँ — भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४  म्याग्निच्युडको भूकम्प गएको हो ।

भक्तपुरको अनन्तलिंगेश्‍वर केन्द्रविन्दु बनाएर ३.४ म्याग्‍निच्युडको भूकम्प

भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो । सानो म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?