कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

अनिश रेग्मी

काठमाडौँ — कालीमाटी तरकारी बजारमा बिहीबार कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षण गर्न ६ सय जनाको नमुना संकलन गरिएको हो । काठमाडौं महानगरपालिकाका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार २ सय जनाको पीसीआर परीक्षणका लागि र ४ सय जनाको आरडीटी परीक्षणका लागि नमुना संकलन गरिएको छ । यहाँका व्यापारी, ढुवानीकर्ता र सवारी चालकलगायतको परीक्षण भएको उनले बताए ।

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)
कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

कालीमाटी बजारमा कोरोना परीक्षण (तस्बिरहरू)

प्रकाशित : जेष्ठ १, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?