कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिमा थोरै मानिसले मात्र श्राद्ध गरे (तस्बिरहरू)

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडाैंकाे पशुपतिनाथ परिसरमा मातातीर्थ औंसीका अवसरमा केही मानिस मात्रै श्राद्धकाे कार्यक्रममा सरिक भएका छन्। काेराेना राेकथामका लागि जारी लकडाउनका कारण प्राय: सबै घरमै बसेका हुँदा आमाको मुख हेर्ने दिन दिवंगत आमाको नाममा बर्सेनि गरिँदै श्राद्धकाे कार्यक्रममा मानिसहरूकाे चहलपहल कम भएकाे हाे । हेर्नुहाेस् तस्बिरहरूः

प्रकाशित : वैशाख ११, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?