सिन्धुली हिँडेका बनेपामै राेकिए (तस्बिरहरू)

काठमाडौँ — भक्तपुरको जगातीबाट सिन्धुलीलगायत विभिन्न ठाउँमा जान लागेका सर्वसाधरणलाई बनेपामा रोकिएको छ । उनीहरुलाई अहिले उग्रचण्डी पार्टी प्यालेसमा राखिएको छ । सिन्धुलीका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकाका करिब ९ सय जना रहेका उनीहरु काभ्रेबाट जान नदिएपछि उनीहरु यहीँ रोकिएका हुन् ।सिन्धुली सम्पर्क मञ्‍चले काठमाडौंका विभिन्न स्थानमा काम गर्ने सिन्धुलीका बासिन्दालाई घर फर्काउन पहल गरेको थियो । काभ्रेका सीडीओ श्रवणकुमार तिमिल्सिनाले उनीहरुलाई लकडाउन उल्लंघन नहुने तरिकाले घर पठाइने बताएका छन् ।

प्रकाशित : वैशाख ९, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?