कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रामनवमीमा एक घन्टा मात्रै खुल्याे राम मन्दिर [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडाैंस्थित बत्तिसपुतलीमा रहेकाे राम मन्दिर बिहीबार रामनवमीकाे अवसरमा एक घन्टाका लागि मात्रै खुलाइएकाे छ । काेराेना भाइरस(काेभिड–१९) काेे जाेखिम राेकथामका लागि देशभर लकडाउन गरिएका कारण बन्द मन्दिर बिहान ९ देखि १० बजे नित्य पूजाका लागि मात्र खुलाइएकाे हाे । पूजा समयमा यहाँका केही स्थानियवासीले मन्दिर दर्शन गरेका थिए ।

रामनवमीमा एक घन्टा मात्रै खुल्याे राम मन्दिर [तस्बिरहरू]

हेर्नुहाेस् तस्बिरहरू :

प्रकाशित : चैत्र २०, २०७६ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?