२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पीपीईको राम्ररी प्रयोग गरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले व्यक्तिगत सुरक्षाा सामाग्री (पीपीई)को राम्ररी प्रयोग गर्न सुझाएका छन् ।

पीपीईको राम्ररी प्रयोग गरौं : स्वास्थ्य मन्त्रालय

मन्त्रालयले मंगलबार गरेको मिडिया ब्रिफिङमा स्वास्थ्यकर्मीहरुले पीपीईको कसरी र कतिबेला प्रयोग गर्ने थाहा पाउनुपर्ने बताए ।


मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ज्वरो आएका बिरामीलाई कोरोनाका बिरामी भनेर डराउने पाइएको बताउँदै कुनै पनि अस्पततालले इमरजेन्सी सेवा दिनुपर्ने बताए ।


हालसम्म राष्ट्रिय जनस्वास्थय प्रयोगशालमा १ हजार ६० जनाको परीक्षण गरिएको छ ।

प्रकाशित : चैत्र १८, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?