कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लकडाउनको पहिलो बिहानी : शून्य सडक, शान्त सहर [तस्बिरहरु]

काठमाडौँ — संसारभर महामारीका रुपमा फैलिइरहेको कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि देशै लकडाउन गरेको छ । लक डाउनको पहिलो बिहान राजधानी काठमाडौं सहरका सहर बजार शून्य र शान्त देखिएका छन् । 

लकडाउनको पहिलो बिहानी : शून्य सडक, शान्त सहर [तस्बिरहरु]

मानिसको आवतजावत रोकेर नै भाइरसको संक्रमणलाई रोक्न सकिने विश्व स्वास्थ्य संगठन लगायतको सुझाव पछि मानिस र सवारीसाधनको आवतजावतमा रोक लगाइएको हो । सँधै सवारी चाप हुने सडकहरुमा अत्यावश्यक सेवाका गाडी मात्र देखिन्छन् । बिहानैदेखि सहरका विभिन्न भागमा प्रहरीहरु परिचालित छन् ।

तस्बिरहरु : इलिट जोशी
















प्रकाशित : चैत्र ११, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?