३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विदेशबाट आउनेको विवरण हरेक दिन केन्द्रमा पठाउन वडाहरुलाई निर्देशन

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशबाट फर्किएकाहरुको हरेक दिन व्यक्तिगत विवरण तयार गरी कन्द्रमा पठाउन मुलुकभरका सबै स्थनीय तहका वडाहरुलाइ निर्देशन दिएको छ ।

विदेशबाट आउनेको विवरण हरेक दिन केन्द्रमा पठाउन वडाहरुलाई निर्देशन

मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई सर्कुल जारी गर्दै हरेक दिन आफ्नो निकायका वडाभित्रको आवश्यक रेखदेख र निगरानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।


कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको निर्णयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न पनि मन्त्रालयले निर्देश गरेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?