कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णय सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले दुई मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरेका हुन् ।

दुई मन्त्रिपरिषद् बैठकका २८ निर्णय सार्वजनिक

फागुन ५ गते र १२ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको हो । सरकारले यी दुई मन्त्रिपरिषद‍्का बैठकमा विभिन्न २८ निर्णय गरेको छ ।

पढ्नुहोस् मन्त्रिपरिषद्‍ बैठकका निर्णयः

प्रकाशित : फाल्गुन १५, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?