१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मैले नैतिकताको आधारमा राजीनामा दिएँ : बाँस्कोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — गोकुल बाँस्कोटाले ट्वीट गर्दै आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा राजीनामा दिएको जानकारी दिएका छन् ।

मैले नैतिकताको आधारमा राजीनामा दिएँ : बाँस्कोटा

उनले आफ्नो बारे प्रश्न उठेकोले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको बताएका छन् ।


सेक्युरिटी प्रेसखरिदका विषयमा स्थानीय एजेन्ट विजयप्रकाश शर्मा मिश्रसँग मोलमोलाइ गरेको अडियो बुधबार सार्वजनिक भएको थियो ।


प्रकाशित : फाल्गुन ८, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?