कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लेलेको सामुदायिक वनमा महिलाको शव भेटियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको लेलेस्थित सामुदायिक वनमा ४० वर्षीया एक महिलाको शव अर्ध नग्न अवस्थामा आइतबार भेटिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार ती महिलाको हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

शव पोष्टमार्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । शवकाे नाम र ठेगाना पत्ता लागिनसकेकाे राईले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ४, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?