१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका सचिवलाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ । नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्भा जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

न्यायाधिशहरु मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र शुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो ।


प्रकाशित : माघ १६, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?