नेकपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ — सत्तारुढ नेकपा केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी एकीकरणको २१ महिनापछि दोस्रोपटक बुधबार बैठक बसेको हो । 

नेकपा केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन् ।



प्रकाशित : माघ १५, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?