‍‍कोरोनाको आशंकामा भर्ना गरिएका दुवैमा भाइरस देखिएन : जनस्वास्थ्य प्रयोगशाला

अतुल मिश्र

काठमाडौँ — कोरोना भाइसरको आशंकामा टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल भर्ना गरिएका दुवैमा संक्रमण नभएको पाइएको छ ।

‍‍कोरोनाको आशंकामा भर्ना गरिएका दुवैमा भाइरस देखिएन : जनस्वास्थ्य प्रयोगशाला

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले उनीहरुको परीक्षणबाट रिर्पोट नेगेटिभ आएको बताइन् ।


नेपालमा हालसम्म एक जना पुरुषमा मात्रै कोरोना भाइरस पुष्टि भएको छ।

अहिले टेकु अस्पतालमा कोरोना भाइरसका कुनै बिरामीहरु नरहेको अस्पतालले बताएको छ ।

प्रकाशित : माघ १४, २०७६ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?