कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१० हजार घूस रकमसहित कम्प्युटर अधिकृत पक्राउ

चितवन — भरतपुरको आन्तरिक राजश्व कार्यालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत रामकुमार अधिकारी घूस रकमसहित पक्राउ परेका छन् । 

१० हजार घूस रकमसहित कम्प्युटर अधिकृत पक्राउ

सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।


अधिकारीले विद्युतीय बिजक जारी गर्ने अनुमतिपत्र बनाइ दिने भन्दै सेवाग्राहीसँग घूस मागेको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित : माघ १४, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?