१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नेशनल मेडिकल कलेजका एमडी बशरूद्दिन अन्सारीको घर अगाडि शंकास्पद वस्तु फेला

भुषण यादव

वीरगन्ज — नेशनल मेडिकल कलेज वीरगन्जका एमडी बशरूद्दिन अन्सारीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । वीरगन्ज महानगरपालिका-८ पानीट्यांकीस्थित अन्सारीको घरको मूलगेट अगाडि बिहान शंकास्पद वस्तु देखिएको प्रहरीले जनाएको छ ।

नेशनल मेडिकल कलेजका एमडी बशरूद्दिन अन्सारीको घर अगाडि शंकास्पद वस्तु फेला



प्रहरी नायव उपरीक्षक गौतम थापाले सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको निरीक्षण गरिरहेको बताए । अन्सारी नीजि मेडिकल कलेज एशोसिएशनका अध्यक्ष समेत हुन् ।

प्रकाशित : माघ १३, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?