सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक 

काठमाडौँ — प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ७ गते बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक 

त्यसैदिन साढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने र माघ १२ गते निर्वाचन गर्ने कार्यतालिकामा उल्लेख छ ।

यस्तो छ सभामुख निर्वाचनको कार्यतालिकाः

प्रकाशित : माघ ६, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?