कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विस्फोटले के केमा भयो क्षति ?

मातृका दाहाल

काठमाडौँ — ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा बुधबार साँझ चन्द समूहले बम विस्फोट गरायो । चन्द समूहले कुकर बम विस्फोट गराएको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुलेको छ । विस्फोटबाट ढकालको अढाइ तले घरका सिसा फुटेका छन् । बा ५ च ९५५९ नम्बरको टोयटा गाडीमा क्षति पुगेको छ । घरको गेट पूर्ण रुपमा ध्वस्त भएको छ । छिमेकीका तीन वटा घरका झ्याल,ढोकाका सिसा फुटेका छन् । कुकरभित्र फलामको किला राखिएका कारण विस्फोटमा बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटले के केमा भयो क्षति ?
विस्फोटले के केमा भयो क्षति ?

विस्फोटले के केमा भयो क्षति ?

विस्फोटले के केमा भयो क्षति ?

विस्फोटले के केमा भयो क्षति ?

विस्फोटले के केमा भयो क्षति ?

विस्फोटले के केमा भयो क्षति ?

विस्फोटले के केमा भयो क्षति ?

विस्फोटले के केमा भयो क्षति ?


प्रकाशित : माघ १, २०७६ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?