कांग्रेस–समाजवादीबीच राष्ट्रिय सभा उम्मेद्वारीका लागि सहमति

काठमाडौँ — आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ ।
शुक्रबार भएकाे सहमति अनुसार प्रदेश–२ मा हुने ४ पदको निर्वाचनका लागि कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक र समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेद्वारी दिने सहमति भएको छ ।

कांग्रेस–समाजवादीबीच राष्ट्रिय सभा उम्मेद्वारीका लागि सहमति

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सरकारको विपक्षमा रहेका सबै दलहरुसँग तालमेलको ढोका खोल्ने गरी बिहीबारको कांग्रेस केन्द्रीय समितिबिहीबारको कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको हो ।


प्रकाशित : पुस १८, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?