रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन रसुवागढी नाका हुँदै नेपाल भित्रिने चिनियाँ पर्यटकहरुलाई स्वागत गरिएको छ । बुधबार बिहान नेपाल र चीनको सिमाना मितेरी पुलमा उनीहरुलाई स्वागत गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरीय सहजीकरण तथा समन्वय समिति रसुवा र गोसाइँकुण्ड गाउँपालिका र टिमुरेका स्थानीयले नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई रसुवागढीमा स्वागत गरेका थिए । उनीहरुलाई माला, खादा र मायाको चिनो दिएर स्वागत गरिएको थियो । तातोपानी नाका बन्द भएपछि २०७२ मंसिर देखि चिनियाँ पर्यटकले यो नाका प्रयोग गर्दै आएका छन् । चीन सरकारले २०७४ भदौमा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेका छन् ।

रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)
रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)

रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)

रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)

रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)

रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)

रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)

रसुवागढी नाकामा चिनियाँ पर्यटकलाई स्वागत (तस्बिरहरु)


प्रकाशित : पुस १६, २०७६ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?