कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

बर्दियामा ट्रक पल्टिँदा ३ जनाको मृत्यु

कमल पन्थी

गुलरिया (बर्दिया) — पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका २ मा ट्रक पल्टिँदा ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटना भएको हो ।

बर्दियामा ट्रक पल्टिँदा ३ जनाको मृत्यु

दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको बर्दियाका एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार दुर्घटनाका मृतकमध्ये मिनबहादुर शाहीको मात्र पहिचान खुलेको छ ।


तीव्र गतिका कारण ट्रक पल्टिएको प्रहरीको अनुमान छ ।

प्रकाशित : पुस १६, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?