कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'सिद्धबाबा' ३ लाख धरौटीमा रिहा

सुनसरी — महिला अनुयायी बलात्कार गरेको आरोप लागेका 'सिद्धबाबा' भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

'सिद्धबाबा' ३ लाख धरौटीमा रिहा

उनलाई आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोगमा गत मंसिर १६ गते पक्राउ गरिएको थियो । तर उनले आफूमाथि लागेको आरोप झूट भएको दाबी गर्दै आएका थिए ।

प्रकाशित : पुस १४, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?