‘सिद्धबाबा’ थप ३ दिन प्रहरी निगरानीमा

प्रदीप मेन्याङ्बो

सुनसरी — आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको आरोप लागेका बराहक्षेत्र नगरपालिकाको चतरास्थित रामानन्दाचार्य सेवापिठका मठाधीस ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी विरुद्धको अनुसन्धान सकिएको भन्दै प्रहरीले तयार पारेको मिसिल आइतबार नै अदालतमा बुझाएको छ । प्रहरीले एकदिन अघि नै अनुसन्धान सकिएको भनेर मिसिल बुझाएपनि सोमबार थप ३  दिनको म्याद थप भएको छ । सिद्धबाबा प्रकरणमा अनुसन्धान गर्न यो पाँचौं पटक म्याद थपिएको हो ।

ZenTravel


यसअघि पनि अनुसन्धान सकिएको भन्दै प्रहरीले अनुसन्धान मिसिल जिल्ला अदालतको न्यायाधीवक्ता (सरकारी वकिल)लाई बुझाएको बताइएको थियो। तर सरकारी वकिलले गिरी विरुद्धको अनुसन्धानबाट ‘पर्याप्त प्रमाण र अभियोग पूरक’ नभएको भनेर थप अनुसन्धानकालागि गत साता चौथोपटक फेरि म्याद थप गरेको थियो।
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तस्बिरमा शरदको पोखरा र दीपेन्द्रसिंहको धनगढीबीचको खेल

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार एक्सपर्ट धनगढीले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्‍यो । प्लेअफको स्थान सुरक्षित गर्न दुवै टोलीको लागि महत्त्वपूर्ण मानिएको यस खेलमा साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रन बनाउँदै अल आउट भयो । जवाफी ब्याटिङमा आएको धनगढीले ९.१ ओभरमा ८५ रन बनायो ।

प्रकाशित : पुस ७, २०७६ १७:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×