रिमालको प्रश्न- 'कसले चलाएको गुट हो, कसले चलाएको पार्टी?'

काठमाडौँ — नेकपा स्थायी समिति सदस्य विष्णु रिमालले पार्टी कसले चलाएको हो स्पष्ट हुन आग्रह गरेका छन् । आइतबारदेखि जारी नेकपाको स्थायी समिति बैठकमा लिखित धारणा पेस गर्दै प्रधानमन्त्रीका मुख्य सल्लाहकार समेत रहेका रिमालले भनेका छन्, 'कसले चलाएको टीम गुट हो, कसले चलाएको पार्टी? कसलाई चित्त बुझ्दा कुरा मिलेको मान्ने कसलाई नबुझ्दा? व्यवहारमा ओर्लिउँ । हावामा घुस्सा नचलाउँ ।'

रिमालको प्रश्न- 'कसले चलाएको गुट हो, कसले चलाएको पार्टी?'

विस्तृतमा हेर्नुहोस् रिमालको लिखित धारणा :

प्रकाशित : पुस ३, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?