कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ — सिन्धुलपाल्चोक केन्द्रबिन्दु भएर बिहीबार बेलुका भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । 

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

मापन केन्द्रका अनुसार राति ७ बजेर ११ मिनेटमा ४‍.८ मेग्निच्युडको भूकम्प गएको हो ।




भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।

प्रकाशित : मंसिर २६, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?