कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को १९ निर्णयहरु सार्वजनिक गरेका छन् ।मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले मंसिर २३ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक

मंसिर २३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककोले यस्तो निर्णय गरेको थियो ।



प्रकाशित : मंसिर २६, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?